कुहिरो
Romanized: kuhiro
धुवाँजस्तो देखिने चिसो हावामा मिलेको जलकण; कुइरो; हुस्सु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धुवाँजस्तो देखिने चिसो हावामा मिलेको जलकण; कुइरो; हुस्सु।
२.
(विशेषण)
धुवाँ लागेजस्तो; कैलो (आँखा)।