हिरो

Romanized: hiro

चलचित्र, नाटक आदिको नायक; अभिनेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

१.
चलचित्र, नाटक आदिको नायक; अभिनेता।
२.
बहादुर; पराक्रमी; वीर।
३.
सिँगारिएर हिँडने; सुन्दर।

सम्बन्धित शब्दहरू