गहिरो

Romanized: gahiro

वरिपरि अग्लो भई माझको भाग भासिएको वा गाडिएको; सतहभन्दा तलको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत गभीर]

१.
वरिपरि अग्लो भई माझको भाग भासिएको वा गाडिएको; सतहभन्दा तलको।
२.
भित्रसम्म पुगेको (गहिरो घाउ, गहिरो चोट, गहिरो भनाइ इ.)।
३.
सजिलैसँग बुझ्न नसकिने; भित्री अर्थ भएको।
४.
आँत-भेउ पाउन गाह्रो वा पार लाउन नसकिने।

सम्बन्धित शब्दहरू