कुइरो
Romanized: kuiro
वायुमा मिलेर बाफका रूपमा पृथ्वीमाथि ढाकिएको देखिने ससाना जलकणहरूको समूह; हुस्सु; कुहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुज्झटि]
1
वायुमा मिलेर बाफका रूपमा पृथ्वीमाथि ढाकिएको देखिने ससाना जलकणहरूको समूह; हुस्सु; कुहिरो।