कुइयाँ

Romanized: kuiyaam, kuiyaan, kuiyan, kuiyam

अर्कालाई झुक्याउँदा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्कालाई झुक्याउँदा प्रयोग गरिने शब्द।
२.
आधुनिक तरिकाले ढुङ्ग्रा र थैलामा उमारिएका बिरुवा।
३.
रुखका टोड्का र घरका छतमा आफैँ उम्रिएका बिरुवा।

सम्बन्धित शब्दहरू