भुइयाँ

Romanized: bhuiyaam, bhuiyaan, bhuiyan, bhuiyam

भुइयाँ (bhuiyaam) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

भुइयाँ(१)

(नाम [थारू])
१..
पूजा गर्न पूरै गाउँलेद्वारा तोकिएको पिपलको रुख भएको ठाउँ।
२..
भुईँ; जमिन।

भुइयाँ(२)

(विशेषण)
१..
भुँयार; देवता; भूमिहर; थानपति।
२..
भुइँमा बस्ने; भुइँमान्छे।

सम्बन्धित शब्दहरू