कुइपु
Romanized: kuipu
पेरुका आदिवासीहरूले विभिन्न रङका डोरीमा खास खास किसिमका गाँठा पारेर पत्रव्यवहार गर्ने लिपि; डोरीगाँठे लिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
पेरुका आदिवासीहरूले विभिन्न रङका डोरीमा खास खास किसिमका गाँठा पारेर पत्रव्यवहार गर्ने लिपि; डोरीगाँठे लिपि।