कुइरे

Romanized: kuire

कुइरो वा कैलो आँखा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कुइरो+ए]

१.
कुइरो वा कैलो आँखा हुने।
२.
(नाम) कुइरा आँखा हुने पाश्चात्य गोरा जाति; फिरङ्गी; अङ्ग्रेज।

सम्बन्धित शब्दहरू