सुइरे

Romanized: shuire, suire

सुइरो जस्तै तिखो र धारिलो टुप्पो भएको; सुइराका आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुइरो जस्तै तिखो र धारिलो टुप्पो भएको; सुइराका आकारको।
२.
टुसा वा सुइरा परेर उम्रने (पिँडालु, गहुँ आदि)।

सम्बन्धित शब्दहरू