सुइरो
Romanized: shuiro, suiro
प्रायः फलामको लामो, झिनो र तिखो वस्तु; घोच्ने र उन्ने काम गरिने कडा तिखो काठ वा धातुको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रायः फलामको लामो, झिनो र तिखो वस्तु; घोच्ने र उन्ने काम गरिने कडा तिखो काठ वा धातुको साधन।
२.
टुसो; मुना; गाभो।