धुइरो
Romanized: dhuiro
चारैतिरबाट एकै ठाउँमा जम्मा हुने क्रिया; ताँतीलगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धुरा]
१.
चारैतिरबाट एकै ठाउँमा जम्मा हुने क्रिया; ताँतीलगाइ।
२.
धेरै जना एकै जनामाथि जाइलाग्ने काम।
३.
भिड।