खइरे
Romanized: khaire
खैरो रङ भएको; गोरो छाला, कैलो कपाल र कैला आँखा भएको; कुहिरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खैरो रङ भएको; गोरो छाला, कैलो कपाल र कैला आँखा भएको; कुहिरे।
२.
झगडालु स्वभावको