सुइँ
Romanized: suin, shuim, shuin, suim
पानी, पिसाब आदि तरल पदार्थको सिर्को निस्कने चाल वा शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पानी, पिसाब आदि तरल पदार्थको सिर्को निस्कने चाल वा शब्द।
२.
मसिनु बतास लाग्दाको शब्द वा चाल।
३.
उड्ने पन्छी, हानेको वाण वा ढुङ्गो आदि जाँदाको चाल वा शब्द।
४.
पिङ मच्चाउँदाको चाल वा शब्द।