ढुइँ

Romanized: dhuin, dhuim

गुम्सिँदो धुवाँ वा हावा सानो द्वारबाट आवाजका साथ जोडले निक्लने गरी; ढुइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
गुम्सिँदो धुवाँ वा हावा सानो द्वारबाट आवाजका साथ जोडले निक्लने गरी; ढुइ।

सम्बन्धित शब्दहरू