ढुइ
Romanized: dhui
गुम्सिँदो धुवाँ वा हावा सानो द्वारबाट आवाजका साथ जोडले निक्लने गरी; ढुइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
गुम्सिँदो धुवाँ वा हावा सानो द्वारबाट आवाजका साथ जोडले निक्लने गरी; ढुइँ।