ढुकाइ

Romanized: dhukaai, dhukai

कसैको पर्खाइमा चुपचाप लुकेर बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ढुक्+आइ]

१.
कसैको पर्खाइमा चुपचाप लुकेर बस्ने काम।
२.
कुनै वस्तु प्राप्त गर्ने लोभमा ढुक्ने काम (उदा. माग्नेको दिनभरिको ढुकाइ देखेर सबै जना छक्क परे।

सम्बन्धित शब्दहरू