ढुँड्नु
Romanized: dhundnu, dhumdnu
धुइँधुइँती खोजी गर्नु; खुबसँग खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत ढुण्डन+नु]
1
धुइँधुइँती खोजी गर्नु; खुबसँग खोज्नु।