चुँड्नु

Romanized: chumdnu, chundnu, cundnu, cumdnu

कुनै वस्तुलाई छिनालेर दुई टुक्रा पार्नु; चुँडाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [चुण्ड+नु]

1
कुनै वस्तुलाई छिनालेर दुई टुक्रा पार्नु; चुँडाल्नु।

सम्बन्धित शब्दहरू