खुँड्नु

Romanized: khundnu, khumdnu

पुवा, तरकारी आदि डाडुले थिचेर टुक्र्याउनु; थिच्नु; धुल्याउनु; खुँद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत खुण्ण+नु]

1
पुवा, तरकारी आदि डाडुले थिचेर टुक्र्याउनु; थिच्नु; धुल्याउनु; खुँद्नु।

सम्बन्धित शब्दहरू