कुँड्नु

Romanized: kundnu, kumdnu

चक्कु, खुकुरी आदि हतियारको धार झार्नु वा दोब्याउनु; मुत्त्याउनु; कुँढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [संस्कृत कुण्ठ?+नु]

१.
चक्कु, खुकुरी आदि हतियारको धार झार्नु वा दोब्याउनु; मुत्त्याउनु; कुँढ्नु।
२.
कागती, निबुवा, खाँदेको अचार आदिका अमिलाले दाँतमा खिहिऱ्याहट पैदा गर्नु वा दाँतको शक्ति कम पार्नु।
३.
चित्त दुखाउनु।

सम्बन्धित शब्दहरू