कुँड्याउनु
Romanized: kumdyaaunu, kundyaaunu, kundyaunu, kumdyaunu
हतियारको धार झार्नु, भुत्ते पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि.
१.
हतियारको धार झार्नु, भुत्ते पार्नु।
२.
चित्त दुखाउनु; चिढ्याउनु।
३.
(प्रेरणार्थक क्रिया)
अमिलाले दाँत खिहिरो पार्नु वा दाँतको शक्ति कम पार्नु।