लुँड्याउनु
Romanized: lumdyaaunu, lundyaaunu, lundyaunu, lumdyaunu
गाईवस्तुले सागपात आदि जथाभाबीसँग खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया
१.
गाईवस्तुले सागपात आदि जथाभाबीसँग खानु।
२.
गुजुल्ट्याउनु।
३.
जे जस्तो पायो सबै लैजानु।
४.
पाएजति सबै खानु; हसुर्नु।
५.
बटार्नु; बाट्नु।
६.
मान्छेले सागपात आदि मनपरीसित टिप्नु।
७.
लुँडोजस्तो बनाउनु; लुँडी पार्नु।