लुँडी
Romanized: lundi, lumdee, lundee, lundii
जोत्दा, खन्दा हलो, कोदालोमा अडिने झारपात वा माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जोत्दा, खन्दा हलो, कोदालोमा अडिने झारपात वा माटो।
२.
पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो।
३.
बाँसको ठुलो, लामो घोचामा कपडा बाँधेर बनाइएको, ढिकीमा एक्लैले धान कुट्दा घान लगाउन प्रयोग गरिने साधन; लाउने काठ।
४.
सानो लुँडो।