घुँडी

Romanized: ghundi, ghumdee, ghundee, ghundii

तुना वा टाँकको साटो पस्यौटामा घुसार्ने गरी बनाएको धातु वा कपडा आदिको डल्लो; एक प्रकारको टाँक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घुण्टिक]

१.
तुना वा टाँकको साटो पस्यौटामा घुसार्ने गरी बनाएको धातु वा कपडा आदिको डल्लो; एक प्रकारको टाँक।
२.
दाम्लाका एक छेउका टुप्पाको गाँठो।

सम्बन्धित शब्दहरू