घुँडीघर
Romanized: ghumdighar, ghundighara, ghundighar, ghumdeeghara
घुँडा पसाउनका निम्ति दोब्य्राइएको तुनो; पस्यौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घुँडा पसाउनका निम्ति दोब्य्राइएको तुनो; पस्यौटो।