झुँडी
Romanized: jhundi, jhumdee, jhundee, jhundii
झडगी स्वभावको; रिसाहा; झडङ्गी; झोडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झडगी स्वभावको; रिसाहा; झडङ्गी; झोडी।
२.
(नाम)
रुखलहराहरूले ढाकिएको ठाउँ।