ढुँडी
Romanized: dhundi, dhumdee, dhundee, dhundii
ढुँडी (dhundi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढुँडी(१)
(नाम)
1.
दही, मही आदि वस्तु सड्दा निलो वा हरियो देखिने विकारयुक्त झुस; ढुसी।
ढुँडी(२)
(नाम)
1.
कुहिरो; हुस्सु।