लुँडीझुम्रो

Romanized: lundijhumro, lumdeejhumro, lundeejhumro, lundiijhumro

घाउ बढ्न नदिन पिप सुकाउने ओखती भएको घुसारिने कपडाको सुत्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लुँडी+झुम्रो]

१.
घाउ बढ्न नदिन पिप सुकाउने ओखती भएको घुसारिने कपडाको सुत्लो।
२.
पस्यौटो बन्द हुन नदिन घुसारिने कपडाको सुत्लो।

सम्बन्धित शब्दहरू