लुँडे
Romanized: lunde, lumde
ढिँडो, खोले आदि पकाइने, मुख फराक भएको र बिँड नभएको भाँडो; भुजङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढिँडो, खोले आदि पकाइने, मुख फराक भएको र बिँड नभएको भाँडो; भुजङ्गो।
२.
ससाना पात र रातो डाँठ हुने एक जातको साग।