टुँडे

Romanized: tunde, tumde

बाली लगाइएको बारीमा फेरि जोत्दा बाली खान नदिनका लागि गोरु, भैँसी आदिका मुखमा लगाइने पेरुङ्गो; मुहला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [टुँडो+ए]

१.
बाली लगाइएको बारीमा फेरि जोत्दा बाली खान नदिनका लागि गोरु, भैँसी आदिका मुखमा लगाइने पेरुङ्गो; मुहला।
२.
खिइएको; भुत्ते।
३.
चुच्चे; तिखे; तिखौरे।
४.
मुखाले; थुतुने।
५.
लामा टुँडा हुने; झुसे।

सम्बन्धित शब्दहरू