टुँडा

Romanized: tumdaa, tundaa, tumd, tunda

अन्नबाली र दलहनका ससाना नभिज्ने दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अन्नबाली र दलहनका ससाना नभिज्ने दाना।
२.
ससाना टुक्राटाक्री।

सम्बन्धित शब्दहरू