टुँडाल
Romanized: tumdaala, tumdaal, tundaala, tumdal
घर बनाउँदा गारामा टेकाई छड्के पारेर राखिने पानीबलो अड्याउने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी तुनासिँ]
१.
घर बनाउँदा गारामा टेकाई छड्के पारेर राखिने पानीबलो अड्याउने काठ।
२.
भित्ताको सहारामा छानालाई अड्याउन प्राचीन मन्दिर र बिहारमा कुँदिएको काठ या ढुङ्गाको टेको।