टुंडाल

Romanized: tumdaala, tundaala, tumdaal, tundaal

घर बनाउँदा गारामा टेकाइ छड्के पारी राखिने पानीबलो अड्याउने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी तुनासिँ]

1
घर बनाउँदा गारामा टेकाइ छड्के पारी राखिने पानीबलो अड्याउने काठ।

सम्बन्धित शब्दहरू