टुँडेसो
Romanized: tundeso, tumdesho, tundesho, tumdeso
टुँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [टुँडो+एसो]
१.
टुँडो।
२.
दुध खाँदैका बाछाबाछी वा पाडापाडीलाई माउसँग छोड्दा दिउँसो दुध खान नपाऊन् भनी मुखमा दुईचुच्चे डन्डी हाली बाँधिने उपकरण।