टुडेसो
Romanized: tudesho, tudeso
दुध खाँदैका बाछाबाछी वा पाडापाडीलाई माउसँग छोड्दा दिउँसो दुध खान नपाओस् भनी मुखमा दुईचुच्चे डन्डी हाली… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टँडो एसो]
१.
दुध खाँदैका बाछाबाछी वा पाडापाडीलाई माउसँग छोड्दा दिउँसो दुध खान नपाओस् भनी मुखमा दुईचुच्चे डन्डी हाली बाँधिने उपकरण।
२.
(रिस वा झोक पोख्ने अर्थमा) तरल पदार्थ खाने काम (उदा.- केटाकेटीलाई पनि कति टुंडेसो लाइरहनुपर्ने हो!)।
उदाहरण वाक्य
- केटाकेटीलाई पनि कति टुंडेसो लाइरहनुपर्ने हो!