गँडेसो

Romanized: gandeso, gamdesho, gandesho, gamdeso

बिँड भएको सोत्तर आदि काट्ने एक हतियार; गँडासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिँड भएको सोत्तर आदि काट्ने एक हतियार; गँडासो।

सम्बन्धित शब्दहरू