करेसो

Romanized: karesho, kareso

ना. [घर+एसो? सं. गृहांश] घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गा (दायाँबायाँका पटाङ्गिनी र पछाडिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [घर+एसो? सं. गृहांश] घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गा (दायाँबायाँका पटाङ्गिनी र पछाडिको बारीसमेत)।

सम्बन्धित शब्दहरू