करेन्ट

Romanized: karent, karenta

पानी, कोइला वा तेलबाट वैज्ञानिक प्रक्रियाद्द्वारा उत्पादित बिजुलीबत्ती बाल्ने र मेसिन आदि चलाउने काममा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानी, कोइला वा तेलबाट वैज्ञानिक प्रक्रियाद्द्वारा उत्पादित बिजुलीबत्ती बाल्ने र मेसिन आदि चलाउने काममा प्रयोग गरिने एक प्रकारको अदृश्य शक्ति; विद्युत् प्रवाह; विद्युत् तरङ्ग।
२.
नदी आदिको पानीको प्रवाह; पानीको धारा।

सम्बन्धित शब्दहरू