पेटेन्ट
Romanized: petent, petenta
कुनै नयाँ वस्तुको उत्पादन वा बिक्री गर्नका लागि सरकारद्वारा प्राप्त हुने एकाधिकारको स्वीकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
कुनै नयाँ वस्तुको उत्पादन वा बिक्री गर्नका लागि सरकारद्वारा प्राप्त हुने एकाधिकारको स्वीकृति।
२.
(विशेषण)
त्यस्तो एकाधिकार प्राप्त वा रजिस्टर्ड (वस्तु)।