पेटे
Romanized: pete
पेटको; पेटसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पेट+ए]
१.
पेटको; पेटसम्बन्धी।
२.
पेटसम्म मात्र आइपुग्ने (लुगा आदि)।