कार्पेट

Romanized: kaarpeta, kaarpet, karpet, karpeta

भुईं ढाक्न ओछ्याइने बाक्लो सादा वा बुट्टेदार कपडा; दरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
भुईं ढाक्न ओछ्याइने बाक्लो सादा वा बुट्टेदार कपडा; दरी।
२.
पालकीका विभिन्न भेदमध्ये एक।

सम्बन्धित शब्दहरू