पेटेभोटो
Romanized: petebhoto
बाहुला, फेर आदि नभएको, कुममा तना बाँधिने, बालकहरूले लगाउने लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाहुला, फेर आदि नभएको, कुममा तना बाँधिने, बालकहरूले लगाउने लुगा।