आँतपेट
Romanized: aamtapeta, aamtapet, aantapeta, amtapet
मनपेट; भित्री कुरा; आँतमा लुकेका कुरा; आशय; विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मनपेट; भित्री कुरा; आँतमा लुकेका कुरा; आशय; विचार।