आँतर
Romanized: aamtara, aamtar, aantara, amtar
खेतबारी जोत्दा मेलो बढाउने क्रममा सियो डोबिएका ठाउँको बिचमा छुटेको बाँझो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्तर]
१.
खेतबारी जोत्दा मेलो बढाउने क्रममा सियो डोबिएका ठाउँको बिचमा छुटेको बाँझो जग्गा।
२.
खेतबारी खन्ने काममा एकले अर्कालाई उछिन्ने काम।