दौँतर
Romanized: daumtar, dauntara, dauntar, daumtara
समान वा बराबरी उमेर; समवयस्क व्यक्ति; दामल; दाँवल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
समान वा बराबरी उमेर; समवयस्क व्यक्ति; दामल; दाँवल।