काँतर
Romanized: kaamtara, kaamtar, kaantara, kamtar
कुनै कामकुरामा आँट गर्न नसक्ने; दह्रो मुटु नभएको; डरछेरुवा; काथर; नामर्द; भीरु; हुपहारा; पानीमरुवा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कातर ]
१.
कुनै कामकुरामा आँट गर्न नसक्ने; दह्रो मुटु नभएको; डरछेरुवा; काथर; नामर्द; भीरु; हुपहारा; पानीमरुवा; पानीआन्द्रे।
२.
हडबडाएको; व्याकुल; अधीर।