दौँतरी
Romanized: dauntari, daumtaree, dauntaree, dauntarii
बराबर उमेर भएका साथी; उमेर मिल्दा दौँतर; समकालीन मित्र; सँगै हुर्केबढेका साथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बराबर उमेर भएका साथी; उमेर मिल्दा दौँतर; समकालीन मित्र; सँगै हुर्केबढेका साथी।
२.
एकै उमेरका; एकै दाँवलका।