दौतरी

Romanized: dautaree, dautarii, dautari

बराबर उमेर भएका साथी; उमेर मिल्दा दौंतर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बराबर उमेर भएका साथी; उमेर मिल्दा दौंतर ।
२.
(विशेषण) एकै उमेरका; एकै दाँवलका।

सम्बन्धित शब्दहरू