दौत्य सम्बन्ध

Romanized: dautya sambandh, dautya shambandha, dautya shambandh, dautya sambandha

भिन्नभिन्न देशका बिचमा भएको मित्रता तथा सो आधारमा परस्परको सहमतिबाट राजदूत राख्ने गरी भएको राजनीतिक वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भिन्नभिन्न देशका बिचमा भएको मित्रता तथा सो आधारमा परस्परको सहमतिबाट राजदूत राख्ने गरी भएको राजनीतिक वा कुटनीतिक सम्बन्ध।

सम्बन्धित शब्दहरू