अन्तरसम्बन्ध

Romanized: antarasambandh, antarashambandha, antarashambandh, antarasambandha

एकअर्काको वा एकअर्काका कार्यको पारस्परिक सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एकअर्काको वा एकअर्काका कार्यको पारस्परिक सम्बन्ध।

सम्बन्धित शब्दहरू